पर्यटन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलकत्ता आइपुग्यो

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकत्ता आइपुगेको छ। १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको लुम्बिनी गार्डेन फाउन्डेसन जानकारी1

कहिलेदेखि खुल्दै छ अन्तर्राष्ट्रिय उडान ?

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक कायमै हुने भएको छ । नेपालमा अझैपनि संक्रमण दर नघटेको र नयाँ प्रजातीको भाइरस समेत देखापरेको अवस्थालाई मध्यनजर गर्दै तत्काल अन्तराष्ट्रिय उडान नखुल्ने भएको हो । अझैपनि जोखिम न्युनीकरणका उपाय अपनाउन नसकिएको र जोखिम न्यूनीकरण हुने वातावरण निर्माण भएमात्रै उडान सुचारु गरिने1