Tuesday 11-30, 2021, 11:23 am
Bittabazar

पत्रपत्रिका

आठ महिनामा धितोपत्र बजार पुँजीकरण तीन हजार ३८७ अर्ब ३४ करोड रुपियाँ

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा धितोपत्र बजार पुँजीकरण ३३८७ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । २०७७ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३८७ अर्ब ३४ करोड पुगेको हो । सोही वर्षको असार मसान्तमा बजार पुँजीकरण १७९२ अर्ब ७६ करोड रुपियाँ रहेको थियो । सो अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २१७1