खरिद बिक्री

साउनमा झन्डै दुई अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात प्रस्ताव

काठमाडौं, ५ भदौ, चालू आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत1

पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन

काठमाडौं, २ भदौ, पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २ भदौ बिहान १०ः०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार1