Tuesday 11-30, 2021, 1:06 pm
Bittabazar

Job Vacancy

साना किसान लघुवित्तमा खुल्यो रोजगारी,+२ उत्तिर्णले आवेदन दिन मिल्ने (हेर्नुहोस)

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थामा सहायक पदका लागि कर्मचारीको माग गरेको हो । सो पदका लागि ३ जना कर्मचारी माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले वैशाख २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । हेर्नुहोस सुचना :

मेगा बैंकले माग्यो म्यानेजर देखि एसीटेन्ट सम्मका ५६ कर्मचारी, यसरी दिन सकिन्छ आवेदन (बिज्ञापन सहित)

काठमाडौँ । मेगा बैंकले विभिन्न पदमा ५६ कर्मचारी माग गरेको छ । बैंकले म्यानेजरदेखि एसीसटेन्टसम्मको पदमा कर्मचारी माग गरेको हो । जस अनुसार बैंकले २ जना म्यानेजर , १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट, र १६ जना एसीटेन्ट माग1

ई-सेवाले माग्यो घर मै बसेर काम गर्न मिल्ने २६५ कर्मचारी

काठमाण्डौ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ जनशक्ति माग गरेको छ । कम्पनीले देशका विभिन्न १७ शहरको लागि कर्मचारी माग गरेको हो । जस अनुसार कम्पनीले काठमाडौँमा ५०, चितवनमा २०, धनगढीमा २०, हेटौडामा १०, राजविराजमा १०, बिर्तामोडमा १०, पोखरामा २०, बिराटनगरमा २०, दमकमा १०, बाग्लुंगमा ५, दाङमा १०. बिरगंजमा १०, बुटवलमा २०,1