रोजगार/उद्यम

कात्तिक १७ देखि सिएनआई रोजगार तथा सीप मेला हुँदै

कात्तिक १७ गतेदेखि सिएनआई रोजगार तथा सीप मेला हुने भएको छ । कात्तिक १७ देखि २० गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने उक्त मेलामा विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछन् । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुनेछ । मुलुकमा हरेक1

नेप्सेको सीइओ नियुक्ति प्रक्रिया अघि बढ्यो, यस्ता छन् शर्त र आवश्यक योग्यता !

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद विवादका कारण तत्कालिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदको राजीनामा पछि रिक्त रहेपछि अर्थ मन्त्रालयले नेप्सेको सीइओको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रमुख कार्यकारीका लागि इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। उक्त सीइओ पदमा आवेदन दिनका लागि ब्यवस्थापन,कानुन, चार्टर्ड एकाउन्टेन्टलगायतमा स्नातकोत्तर गरेको हुनु पर्ने1