बीमा

उपत्यकामा इन्द्र जात्रा पर्वले सोमबार नेप्से नखुल्ने

सरकारले इन्द्र जात्राको सार्वजनिक विदा दिएका कारण सोमबार सेयर कारोबार बन्द छ। नेपाल स्टक एक्सचेञ्जको कार्यालय उपत्यकामा नै रहेका कारण सेयर ब्रोकरहरुको आरडब्लुएस शाखामा पनि सेयर कारोबार हुने भएको हाे । मंगलबार भने साविक समय बिहान ११ बजेदेखि ३ बजेसम्म नै बजार खुल्नेछ । आइतबारको बजारमा नेप्से परिसूचक २.६१ अंकले बढेर १२५७.६८ बिन्दुमा बन्द भएको1

समितिको जग्गा मिचेर अवैध संरचना निर्माण, प्रशासन मौन

महेन्द्रनगर नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माणको कार्य हुन थालेको छ । नगर विकास समितिको जग्गामा एक महीनाको अवधिमै दर्जनभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् ।निर्मला पन्त हत्या प्रकरणमा चर्किएको आन्दोलनको मौका छोपी होटल ओपेरा, पुरानो बसपार्क र खोका छाप्रा क्षेत्रमा धमाधम अवैध निर्माण कार्य थालिएको हो । आन्दोलन चर्किएपछि जिल्लाका प्रशासनिक1