काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर निर्धारण गरेको छ । आउँदो मंसिरबाट लागुहुने गरि नयाँ महशुल दरमा २० युनिटसम्म खपत गर्ने उपभोक्ताले मासिक ३० रुपियाँ, सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा ५० पैसा घटाई प्रति युनिट ९ रुपियाँ ५० पैसा कायम गरिएको छ भने चार1
काठमाडौं । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणका लागि निष्काशन गरेको साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आइतबार विहान ९ बजे आईपीओ बाँडफाँट हुनेछ । कम्पनीको आईपीओ खरिदका लागि २४ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीले ७० करोड बरावरको1
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर डिम्याट खातामा आएको छ । एसएचइएल (SHEL) को स्टक संकेतबाट उक्त कम्पनीको आईपीओ आएको हो । कम्पनीले चैत ६ गतेदेखि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँट गरेको हो1