अर्थतन्त्र

सान्जेन जलविद्युतको आइपीओ आजदेखि खुला

काठमाण्डौ । आजबाट सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ विक्री खुला भएको छ । कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता आइपीओज निष्काशन गर्न लागेको हो । रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित विद्युत आयोजना रहने उक्त गाउँपालिकाको वडा न. १,२,३,४ र ५ का स्थानियहरुलाई १० प्रतिशतका दरले हुन आउने ३६ लाख1

भदौ ५ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको सान्जेन जलविद्युतको कार्यालयमा तोडफोड

काठमाडौं । स्थानीयलाई शेयर कम भएको भन्दै रसुवामा रहेको सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड भएको हो । स्थानीयहरुलई १० प्रतिशतभन्दा धेरै दिनुपर्ने माग राख्दै स्थानीयहरुले उक्त कम्पनीको कार्यालयमा तोडफोड गरेका हुन् । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने तयारीमा रहेको छ । जुन १०1