आगामी मंसिर ४ गतेका लागि हुने निर्वाचनका लागि १० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले उक्त खर्च लाग्ने अनुमान गरेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए । आइतबार सम्पादकहरुसँगको छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त1
काठमाडौं। चीन नेपाल जोड्ने केरुङ-काठमाडौं रेल आयोजना प्राविधिकरुपले सम्भव देखिएको छ। चिनियाँ प्राविधिकहरुले तयार पारेको पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिबिलिटी स्टडी)ले यो रेल आयोजनालार्इ सम्भव देखाएको हो। नेपाल-चीन द्विपक्षीय सम्झौता भएर चिनियाँ प्राविधिकहरुले रेल आयोजनाको पूर्व सम्भाव्यता अध्ययन थालेका थिए। निर्धारित समय अवधिभन्दा एक महिना अगावै उनीहरुले अध्ययन सकेर प्रतिवेदन तयार गरेका छन्। चिनियाँ प्राविधिकहरुले1