Monday 12-06, 2021, 9:37 pm
Bittabazar

कर्पोरेट

मेगा बैंकका एकै दिन ५ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंकले एकै दिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एक, वागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी–१६ लविपुरमा बैंकले नयाँ शाखा विस्तार गरेको छ ।1

इसेवाको प्रयोजनमा भर्चुअल फिस्टा, दशहजार विद्यार्थीको लागि निशुल्क

काठमाडौं । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न1

यी सेवामा आबद्धता भएकाहरुलाई नेपाल टेलिकमले दियो १ महिना निःशुल्क कल सुविधा (आजै सुचारु गर्नुहोस)

काठमाण्डौ । कोरोना (कोभिड–१९) को महामारीमा फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड/प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराउने भएको छ । चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने शर्त सहित1