Thursday 12-02, 2021, 3:53 pm
Bittabazar

ब्लग पोस्ट

बाबु घरबाहिर नजानु ल!

घरको भान्छाको धुँवा जाने प्वालमा केही दिन अघिसम्म रुपी चराको गुँड थियो। एकजोडी रुपीले मिलेर स-साना झिक्रा र मसिना सिन्का बोक्दै लैजाँदै गुँड बनाइरहेको बडो रमाइलोसँग हेर्थेँ म। कहिलेकाहीँ ठीक त्यसकै तल रहेको बेसिनमा फोहोर पारिदिँदा भने रिस उठ्थ्यो। ओबानो भात राखेर नजिकै भुईंमा एउटा प्लेट राखिदिन थालेकी थिएँ। केही पछि च्याउँच्याउँ चिउँचिउँ सुनिन थाल्यो1

बाफ रे बाफ ! स्कुल ब्यागको भारी

जेम्स तुलाधर यो वर्ष विदामा बुबासँग नेपाल घुम्न आएको छ। बहिनी टिफनी पनि सँगै छिन्। उनीहरु दुवै नेपाली बोल्न जान्दैनन्। तर, आमा बुबासँग सँधै देश विदेश घुमिरहने भएकाले यहाँको माहोलमा घुलमिल गर्न उनीहरुलाई असहज छैन। जेम्स लण्डनमा बस्छन। मेरो छोरा अभिनव भन्दा जेम्स एक वर्षले मात्र कान्छो छ, उमेर एघार वर्षमात्र। पहिलो भेटमा छोराले जेम्सलाई1

सार्वजनिक सवारी साधनको भाडा बढेपछि कुन रुटको भाउ कति पर्‍यो? हेर्नुस् सूची

काठमाडौं : यातायात व्यवसायीहरुको दबाबका कारण सवारी साधनको भाडा १० प्रतिशत बढाउन बाध्य भएको सरकारले आइतबार देशभरका रुटको भाडादर तय गरेको छ। यातायात व्यवस्था विभागले देशभर चल्ने यात्रुबाहक र मालबाहक सवारी साधनको भाडादर निर्धारण गरेको हो। विभागले काठमाडौं उपत्यका भित्र तथा बाहिर सबै रुटमा चल्ने सवारी साधनको भाडादर तय गरेको जनाएको छ। विभागले पेट्रोलको मूल्य1