Monday 11-29, 2021, 1:27 am
Bittabazar

बैंक/बित्त

नगदरहित कारोबारको प्रर्बद्धनमा रोयल सहकारी

पोखरा । “प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी” अभियान सहित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगदरहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको छ । संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले शेयर सदस्य भुवन बराललाई क्यू आर कोड हस्तान्तरण गर्दै अभियानको शुरुवात गरिएको हो1

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न पायो अन्तिम स्वीकृति (पत्र सहित)

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शुक्रवार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । केन्द्रीय बैंकले प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो । प्राप्ति गर्ने प्रयोजनको लागि दुवै कम्पनी बीच भएको सहमतिबमोजिम निर्धारण गरिएको नेपाल एग्रो लघुवित्तको १०० कित्ता1

मेगा बैंकका एकै दिन ५ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंकले एकै दिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एक, वागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी–१६ लविपुरमा बैंकले नयाँ शाखा विस्तार गरेको छ ।1