काठमाडौं । टिभिएस मोटर कम्पनीले टिभीएस एनटर्क–१२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ। आइतबार कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरी टिभिएस एनटर्क–१२५ नेपालमा लन्च गरेको हो। तीन रंग, इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध यो स्कुटर नेपाली बजारमा लोकप्रिय हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। सार्वजनिक कार्यक्रममा टिभीएस मोटर कम्पनीका इन्टरनेसनल1
काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ । ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउन सक्ने कम्पनीले जनाएको छ । साथै २ लाखसम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन्1
काठमाडौं। सिप्रदी ट्रेडिङको टाटा मोटर्स कार मेला सुरु भएको छ।काठमाडौंको नक्साल ब्यांकेटमा भएको मेला तीन दिनसम्म चल्नेछ। प्रत्येक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म मेला चल्नेछ। यो मेलामा चार लाख रुपैयाँसम्मको विशेष छुट, दुर्इ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश, अन द स्पट फाइनान्स र वीमा सुविधा रहेको कम्पनीले जनाएको छ। मेलामा टेष्ट ड्राइभ लगायतका विभिन्न1