images

सवारी दुर्घटना राेक्न टाइम कार्ड लागु गरिँदै

सुर्खेत, १३ साउन । भर्खरै मात्र सडक सञ्जालहरु गाउँ ,गाउँमा जोडिदै गरेको कर्णालीमा दुर्घटना कम गर्नका लागि टाइम कार्ड लागु गर्न लागिएको छ  । प्रदेश ट्राफिक कार्यालयले टाइम कार्डको कार्ययोजना तयार गरी लागु गर्ने तयारीमा रहेको जनाएको छ ।

दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने ट्राफिक प...

  • ५ ४ years अगाडि