images

सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) भोली बुधबार बिहान बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केटका अनुसार बुधबार बिहान १० बजे बाँडफाँट हुने जनाइएको हो । आईपीओमा मागभन्दा ३.८२ गुणा बढी आवेदन परेककोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । १४ लाख १२ हजार १३ जना आवेदनकर्ताले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्...

  • ५ ४ years अगाडि