images
IME PAY Nepse Online

आईएमई लाइफ इन्स्योरेन्सको एजीएमबाट वित्तीय विवरण स्वीकृत

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारणसभाको आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरण स्वीकृत गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा आज काठमाण्डौको लैनचौर ब्यांक्वेटमा सम्पन्न सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८–७९ को ...

  • ५ ४ years अगाडि