गुँरास लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



गुँरास लाइफ इन्स्योरेन्स (GLICL) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ७.४४२४८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

guransh life insurance bonus 2079
guransh life insurance bonus 2079

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय