नेप्से आज बन्द, सेयर कारोबार नहुने



काठमाडौं,२७ साउन, सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएकाे हाे ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय