मंगलबार मुलुकभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले यही भदौ ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी मन्त्रिपरिषद्को विहीबारको निर्णयअनुसार काठमाडौँ उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरीक्त मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

यसअघिको गाईजात्रामा उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय