सुनचाँदीको मुल्य आज कति ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा चार सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार चार सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय