धितोपत्र बोर्डले दियो थप ५ संस्थागत लगानीकर्तालाई स्वीकृति (सुचिसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लगानीका लागि नयाँ ५ वटा संस्थागत लगानीकर्तालाई स्वीकृति दिएको छ । सीबीआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभभलपमेन्ट र कुमारी इक्विटी फण्डसहित थप भएका ५ संस्थागत लगानीकर्तासहितको संख्या ८८ पुगेको छ ।

बुक विल्डिङ विधिबाट निष्कासन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने संस्थागत लगानीकर्ताको संख्या वृद्धि गर्दै लैजाने नीति अनुसार थप गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय