काठमाडौं । नेप्सेमा आज (मंगलबार) एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २ दशमलव ८५ प्रतिशत बोनस बापतको ३ लाख २२ हजार ८ सय १४ कित्ता शेयर सूचिकृत भएको हो।
Nepse Online 'सेयर बजार' Nepse Market