Sunday 11-28, 2021, 12:44 am
Bittabazar

आज (बुधबार) यी हुन् सेयर बजारमा आज सर्वाधिक कमाउने १० कम्पनी

२०७८ बैशाख १५

काठमाडौं । साताको चौथौ दिन व्यापार, उत्पादन तथा प्रसोधन र अन्य सूचक केहि सुधार देखिएको छ भने बाँकी सूचक तथा उपसूचक घटेका छन् ।

दोस्रो बजारमा २१५ वटा कम्पनीको शेयर कारोबार हुँदा ३५ वटाको मूल्य बढेको छ भने १४१ वटाको मूल्य घटेको छ ।महिला लघुवित्त वित्तीय संस्था र विशाल बजारको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ ।

त्यस्तै, सिंगटी हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर, नारायणी डेभलपमेन्ट बैंक, बोर्टलर्स नेपाल (तराई), हिमालयन उर्जा विकास, एसबिएल डिभेञ्चर २०८३, नेपाल के्रडिट एण्ड कर्मशीयल बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।