नेप्से बजारमा आज : ११ कम्पनीमा पोजेटिभ सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको छ । साताको तेस्रो दिन २ सय १६ वटा कम्पनीको १ करोड २ लाख २ हजार २ सय १९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा अपर तामाकोशीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

महिला लघुवित्त, युनाईटेड इन्स्योरेन्स, समिट लघुवित्त, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, अरुण भ्याली हाईड्रोपावर, छ्याङदी हाईडोपार, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय