मंगलबार शेयर बजार खुलेको १५ मिटेनमै दुई कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बजार खुल्दा रातै भएपनि बजारले १५ मिनेटपछि लय समातेको छ । मंलगबार बजार खुलेको १५ मिनेट दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

बिशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरको मूल्यमा यो दोस्रो हप्ता पनि वृद्धि भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय