Thursday 11-25, 2021, 2:25 am
Bittabazar

नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले ब्रोकरहरूलाई जारी गर्यो यस्तो निर्देशन (परिपत्र सहित)

२०७८ बैशाख १३

काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले सेयर ब्रोकरहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराएर सेयर कारोबार गर्न परिपत्र गरेको छ । नेप्सेले ब्रोकरहरूलाईनेपाल सरकार र नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार जारी राख्न परिपत्र गरेको हो ।

 

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेयर बिक्रीको रकम लिन भौतिक रूपमा ब्रोकर कार्यालय उपस्थित नभई सकेसम्म अनलाईन कारोबार गर्न र अनलाइन प्रयोगलाई प्रोत्साहन गर्न निर्देशन गरेको छ । नेप्सेको परिपत्रमा अनलाइन माध्यमबाट हुने कारोबारको खरिद विक्री रकम सहज ढंगले उपलब्ध गराउने भनेको छ ।

यस्तो छ नेप्सेले जारी गरेकाे सुचना :