साना किसान लघुवित्तमा खुल्यो रोजगारी,+२ उत्तिर्णले आवेदन दिन मिल्ने (हेर्नुहोस)
२०७८ बैशाख १२
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थामा सहायक पदका लागि कर्मचारीको माग गरेको हो । सो पदका लागि ३ जना कर्मचारी माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले वैशाख २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।