Friday 11-26, 2021, 9:19 am
Bittabazar

भन्सार एजेन्टकाे परीक्षा जेठ २२ मा हुने

२०७८ बैशाख १०

काठमाण्डौ । गत चैत १६ गते भन्सार एजेन्टका लागि आवेदन खुला गरिएको परीक्षा आउँदो जेठ २२ गते हुने भएको छ।

६६० जना छनोट गर्नका लागि लिईने परीक्षा दिउँसो १ बजे हुनेछ। परीक्षा केन्द्र भने पछि प्रकाशित गरिने भन्सार विभागद्वारा जारी सूचनामा उल्लेख छ। परीक्षार्थीले स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ।

हाल मुलुकभर १७० जना मात्रै भन्सार एजेन्ट रहेका छन्।