Tuesday 11-30, 2021, 6:00 pm
Bittabazar

आज(मंगलबार) यी सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

२०७८ बैशाख ७

काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा राेकिएकाे छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

आज सात कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

आज सर्वाधिक शेयर बढ्ने कम्पनीमा महिला लघुवित्त वित्तिय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी, हिमालय उर्जा विकास कम्पनी, लिबर्टी इनर्जी कम्पनी, हिमालय पावर पार्टनर र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेका छन् ।