महिला लघुवित्तको शेयरमूल्य ९ प्रतिशत बढीले बृद्धि, प्रतिकित्ता १ हजार ४६० रुपैयाँ कायम



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) महिला लघुवित्तको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १३२ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ४६० रुपैयाँ कायम भएको छ ।

कारोबारको दुई घण्टाको अवधिमा कम्पनीको २ लाख ३८ हजार ४७२ कित्ता शेयर खरिद माग रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय