कोरोना नयाँ भेरियन्ट त्रास : सार्जवनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन रोक, शहरी क्षेत्रका बिद्यालय बन्द



काठमाण्डौ । सरकारले सार्जवनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा यस्तो रोक लगाएको छ। आदेशमा सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख गरेको छ। विवाह, व्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने जनाएको छ।

त्यस्तै बैठकले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय