अझै पुगेन चार स्थानीय तहमा बैंक



काठमाडौं । चारवटा स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्‍न नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार ताप्लेजुङको मिक्‍वाखोला गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्‍न नसकेको देखिएको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार कूल ७५३ स्थानीय तहमध्ये गत फागुनसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भैसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय