Sunday 05-22, 2022, 10:01 am
Bittabazar

बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, भोली नै स्वदेश फर्कने कार्यक्रम

२०७५ भाद्र १४

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेकी छन्। उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए। मोदीलाई नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो। बंगलादेशमा निर्वाचन चलिरहेको कारण उनको नेपाल भ्रमण हुने नहुने अनिश्चित थियो। बंगलादेशबाट सुरूमा प्रधानमन्त्री हसिनाको स्थानमा अन्य उच्च नेतृत्व पठाउने बताइएको थियो।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी पुनः निम्तो दिएपछि उनी छोटो समयमा लागि नेपाल अाएकी हुन्। उनी भोलिनै स्वदेश फर्कने कार्यक्रम बनेको