Friday 05-27, 2022, 9:31 pm
Bittabazar

पुनर्निमाणका लागि भारतले २१० करोड ४३ लाखको चेक दियो

२०७५ श्रावण २१

काठमाडौं, साउन ११ । भुकम्पपछिको पूननिर्माणका लागि भारत सरकारले २१० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। भुकम्पपछिको पूननिर्माणको कामले गति लिन नसकिरहेको अवस्थामा अर्थमन्त्री युवराज खतिवडालाई आज उक्त चेक हस्तान्तरण गरिएको हो ।