काठमाडौं । दुई कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । सीवाइसी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता1
काठमाडौं । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन1
काठमाडौं । नेपाल राष्ट्र बैंकले मरिच, केराउ, सुपारी र छोकडा आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जानकारी दिएको हो। बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आर्थिक वर्षका लागि लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरेको छ1
काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद विवादका कारण तत्कालिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदको राजीनामा पछि रिक्त रहेपछि अर्थ मन्त्रालयले नेप्सेको सीइओको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रमुख कार्यकारीका लागि इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। उक्त सीइओ पदमा आवेदन दिनका लागि ब्यवस्थापन,कानुन, चार्टर्ड एकाउन्टेन्टलगायतमा स्नातकोत्तर गरेको हुनु पर्ने1
काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर निर्धारण गरेको छ । आउँदो मंसिरबाट लागुहुने गरि नयाँ महशुल दरमा २० युनिटसम्म खपत गर्ने उपभोक्ताले मासिक ३० रुपियाँ, सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा ५० पैसा घटाई प्रति युनिट ९ रुपियाँ ५० पैसा कायम गरिएको छ भने चार1
काठमाडौं । आज (बुधबार) शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०६ अंकले बढ्दा सबैभन्दा धेरै वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ७ दशमलव २१ प्रतिशत र गुह्रेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
काठमाडौं । चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका अनुसार १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको हो । चीनबाट आएको सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो।
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकत्ता आइपुगेको छ। १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको लुम्बिनी गार्डेन फाउन्डेसन जानकारी1