Saturday 11-27, 2021, 8:20 pm
Bittabazar

भर्खरै

मुख्य समाचार

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आँउदै,लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने

काठमाडौं । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन1

third sidebar ad after main news
second sidebar ad after main news
first sidebar ad after main news

नगदरहित कारोबारको प्रर्बद्धनमा रोयल सहकारी

पोखरा । “प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी” अभियान सहित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगदरहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको छ । संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले शेयर सदस्य भुवन बराललाई क्यू आर कोड हस्तान्तरण गर्दै अभियानको शुरुवात गरिएको हो…

मेगा बैंकका एकै दिन ५ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंकले एकै दिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एक, वागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी–१६ लविपुरमा बैंकले नयाँ शाखा विस्तार गरेको छ ।…

इसेवाको प्रयोजनमा भर्चुअल फिस्टा, दशहजार विद्यार्थीको लागि निशुल्क

काठमाडौं । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न…

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आँउदै,लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने

काठमाडौं । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन…

आज (बुधबार) शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

काठमाडौं । आज (बुधबार) शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०६ अंकले बढ्दा सबैभन्दा धेरै वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ७ दशमलव २१ प्रतिशत र गुह्रेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आँउदै,लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने

काठमाडौं । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।

युनियन लाइफ इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नयाँ लाइसेन्सप्राप्त जीवनबीमा कम्पनीमध्ये बीमाशुल्क र बीमितका आधारमा पहिलो नम्बरमा रहेको युनियन लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनका लागि अनुमति…

प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कति होला त समायोजित मूल्य ?

कठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ८ सय ८४…

पौने ११ लाख बढी कित्ता शेयर नेप्सेमा सुचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्सको…

प्राईम लाइफ इन्स्योरेन्सको नाफामा, जीवन बीमा कोषमा १४ अर्ब

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म २२ करोड ८६ लाख रुपियाँ नाफा आर्जन गरेको छ…

विद्युतको नयाँ महशुल दर निर्धारण, अब कति पर्छ मासिक महशुल ?

काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर निर्धारण गरेको छ । आउँदो मंसिरबाट लागुहुने गरि नयाँ महशुल दरमा २० युनिटसम्म खपत गर्ने उपभोक्ताले मासिक ३० रुपियाँ, सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५०1

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलकत्ता आइपुग्यो

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकत्ता आइपुगेको छ। १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको लुम्बिनी गार्डेन फाउन्डेसन जानकारी दिएको छ । कागजी प्रक्रिया मिलाएर दुई साताभित्र बुद्धमूर्ति नेपाल आइपुग्ने फाउन्डेसनले जनाएको छ।

कहिलेदेखि खुल्दै छ अन्तर्राष्ट्रिय उडान ?

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक कायमै हुने भएको छ । नेपालमा अझैपनि…

भीमेश्वर मन्दिरको शीलामा आयो फेरि पसिना, यस्तो छ धार्मिक मान्यता, पुजारी भन्छन् ‘अनिष्ट हुन्छ’

काठमाण्डौ । दोलखाको ऐतिहासिक भिमसेन मन्दिरका शिला देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ । एक शिला तीन अवतारको…

चार्टड तथा उद्धार उडान बाहेक सवै अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख…

एयरलाईन्सको उडान भाडादर इतिहासमै सस्तो, कुन एयरलाईन्सको कति ?

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला झापाको भद्रपुरबाट राजधानी काठमाडौँ जाने यात्रु घटेका कारण भाडादर…

आठ महिनामा धितोपत्र बजार पुँजीकरण तीन हजार ३८७ अर्ब ३४ करोड रुपियाँ

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा धितोपत्र बजार पुँजीकरण ३३८७ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । २०७७ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३८७ अर्ब ३४ करोड पुगेको हो । सोही वर्षको असार मसान्तमा1

टिभिएसको एनटर्क-१२५ सुपरस्क्वाड नेपालमा सार्वजनिक

काठमाडौं । टिभिएस मोटर कम्पनीले टिभीएस एनटर्क–१२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ। आइतबार कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरी टिभिएस एनटर्क–१२५ नेपालमा लन्च गरेको हो। तीन रंग, इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध यो स्कुटर नेपाली बजारमा लोकप्रिय हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। सार्वजनिक कार्यक्रममा टिभीएस मोटर कम्पनीका इन्टरनेसनल…

स्याङयोङ मोटर्सको नव वर्ष अफर : गाडी खरिदमा ५ लाखसम्म छुट

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ । ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउन सक्ने कम्पनीले जनाएको छ । साथै २ लाखसम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन्…